हाम्रो खिबाङ गाउँ म्यूजिक भिडियो सार्वजनिक(भिडियो सहित)

विकल्प न्यूज/बेनी मंसिर १४ गते । म्याग्दीकोे घार गाविसमा पर्ने खिबाङलाई चिनाउने उद्देश्यले “हाम्रो खिबाङ गाउँ” बोलको गीतको म्यूजिक भिडियो तयार गरिएको छ । खिबाङ गाउँका बिल पुर्जा पुनमगरको शब्द रचना रहेको म्यूजिक भिडियोमा गायिका गिता पाइजाले स्वार दिनुभएको छ । म्याग्दीको पर्यटकीय क्षेत्र खिबाङ,घोडेपानी र पुलहिलमा छायांकन गरिएको भिडियोमा मौलिक नृत्य, भेषभुषा  र गाउँबस्तीको … Continue reading हाम्रो खिबाङ गाउँ म्यूजिक भिडियो सार्वजनिक(भिडियो सहित)